Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

अखिल (क्रान्तिकारी) कास्कीले प्रशासनलाई कालोबजारी र यातायात समस्या समाधान गर्न दबाब

भिजिटर संख्या लोड हुदैछ...

पोखरा,२० असोज। अखिल (क्रान्तिकारी) कास्की जिल्ला समितिले चाडपर्वको बेलामा बढ्दै गएको कालोबजारी, अनियमितता, मिसावट, कृत्रिम अभाव र यातायात क्षेत्रमा देखिएका समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराएको छ।
संस्थाले बिद्यार्थी परिचय पत्रका आधारमा पाउने छुटलाई तत्काल लागू गर्नसमेत माग गरेको छ। अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष सुमन सुवदी  लेनिनले आम सर्वसाधारण र जनजीविकाको विषयमा यी समस्याहरूले पारेको असरप्रति चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्