संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

हेटौँडा-काठमाडौं सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर, २७ असोज। हेटौँडाबाट काठमाडौँ जाने प्रमुख सडकमध्ये एक, हेटौँडा-कुलेखानी-काठमाडौं सडकखण्ड बिग्रिएको छ। इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडकमा क्षति पुगेकाले सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ।
कुलेखानी सिमखोला नजिकको उकालोमा सडक जीर्ण भएकाले साना सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको छ। यसले गर्दा यात्रुहरूलाई निकै असुविधा भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीले यात्रुहरूलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरेको छ।
यस सडकखण्डको मर्मत कार्य तीव्र गतिमा भइरहेको भए पनि यात्रुहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय