Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

भोलि गोरखा मिलन समाजद्वारा बृहत् रक्तदान कार्यक्रमको आयोजना

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, १४ मंसिर। गोरखा मिलन समाज, पोखराले पोखरा-८, सृजनाचोकस्थित समाजको सचिवालय प्राङ्गणमा २०८१ मंसिर १५ गते शनिबार बिहान ७:३० बजे बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

“रक्तदान, जीवनदान” भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा सम्पूर्णलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। मानव जीवनको रक्षा गर्न र रक्त अभावको समस्या समाधान गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समाजले व्यक्त गरेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्