Skip to content
Janadisha Logo
१८ फाल्गुन २०८२, सोमबार

सुम्निमा तुलाधर डेनमार्कका लागि नेपालको राजदूत नियुक्त

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौँ,पुस ७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आइतबार उनलाई यो जिम्मेवारी दिएका हुन्। नेपालको संविधानको सम्बन्धित धाराअनुसार उनी राजदूतमा नियुक्त भएकी हुन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्