Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

कास्की प्रहरीले आन्दोलनमा संलग्न अपराधिहरुको जानकारी माग्यो

भिजिटर संख्या लोड हुदैछ...

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २३ र २४ गतेको आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र विध्वंसकारी घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि नागरिकसँग सहयोग मागेको छ।

प्रहरीले यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा सिसिटिभी फुटेजहरू [email protected], [email protected] वा WhatsApp 9856039599 / 9856035512 मा पठाउन आग्रह गरेको छ।

प्रहरीले जानकारी दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने जनाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्