Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

मन्त्रीपरिषद् विस्तार, ज्वाला कुमारी फेरि पनि कृषि मन्त्रीमा

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौ । नवगठित मन्त्रिीपरिषद्को विस्तार भएको छ । विस्तार भएको २० सदस्यीय मन्त्रीपरिषदमा कृषि मन्त्रीका रुपमा दोश्रो पटक एमालेका तर्फबाट ज्वालकुमारी सिंहले जिम्मेवारी सम्हालेकी छिन् । यस अघि पनि माओवादी एमाले पार्टी समिकरण पश्चात पुष्पकमल दाहालकै नेतृत्वको सरकारमा केही हप्ता कृषि मन्त्रीमा रुपमा ज्वालकुमारी साहले जिम्मेवारी सम्हालेकी थिईन् ।

अहिले बाम एकता र गठवन्धन गर्दै बनेको नयाँ सरकारमा पुन ः साहले कृषि मन्त्रालय सम्हाल्ने अवसर त पाएकी छिन् । तर मन्त्री सम्हाल्दै गर्दा कृषि मन्त्री साहले दिनगन्ती शुरु गर्नु पर्ने संकेत देखिएको छ ।

स्रोत : Kirshi Online

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्