Skip to content
Janadisha Logo
३० आश्विन २०८३, शुक्रबार

अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ सम्मेलन आजबाट शुरु

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, १० असोज। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा उद्घाटन हुँदैछ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार सम्मेलन १४ गतेसम्म चल्नेछ। सम्मेलनमा २,३२३ प्रतिनिधिहरू सहभागी हुने र ३३ पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गरिनेछ। उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा र बन्द सत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुने जानकारी दिइएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्