Skip to content
Janadisha Logo
१५ मंसिर २०८२, सोमबार

प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सतर्कता अपनाउन हार्दिक अपिल

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,११ असोज। लगातारको भारी वर्षाका कारण खोला र नदीमा पानीको सतह बढ्दै गइरहेको छ, जसले गर्दा संभावित प्राकृतिक विपत्तिको खतरा बढेको छ। यसै कारण, नदी किनारा, तटीय क्षेत्र र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने सबै बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।

राज्यका सबै निकाय, राजनीतिक दलहरू, सामाजिक संघ-संगठनहरू, सञ्चार क्षेत्र लगायत सबैलाई जनताको दुःखमा साथ दिन र सहयोग गर्न हार्दिक अपिल गर्दछु। साथै, मेरो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरूलाई यो कठिन समयमा जनसेवामा जुट्न निर्देशन गर्दछु।

साथै, हवाई तथा स्थल यातायातमा पनि विशेष सतर्कता अपनाउन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछु।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्