Skip to content
Janadisha Logo
१ माघ २०८२, बिहीबार

प्रविना अधिकारीको नेतृत्वमा संगठनलाई अगाडि बढाउन समर्थकको अपिल!

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज। अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्ष पदका लागि लामो त्याग, अनुशासन, र निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय नेतृ प्रविना अधिकारीलाई निर्वाचित गर्न सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई उनका शुभचिन्तक शुभेच्छुकहरुले एक बिज्ञप्ती मार्फत  अनुरोध गरेका छन्।निष्ठा, पारदर्शिता, र अनुभवका साथ संगठनको हरेक चुनौतीलाई सामना गर्दै, हजारौं हण्डरले खारिएकी नेतृको रूपमा आफ्नो छवि स्थापित गरेकी छिन्।

कडा अनुशासन पालना गर्ने र गुटबन्दीको कडा विरोध गर्ने नेतृ प्रविना अधिकारीलाई हामीले विश्वास र समर्थन गरेर संगठनलाई अगाडि बढाउन सक्छौं। अबको नेतृत्व परिवर्तन र प्रगतिका लागि, सक्षम नेतृत्व रोजौं भनेर उनका समर्थक शुभचिन्तकले अपिल गरेका छन्

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्