Skip to content
Janadisha Logo
१० असार २०८३, बुधबार

सुकौरा खोलाले बगाएर वृद्धाको मृत्यु, घैरुङमा शोक छायाँ

भिजिटर संख्या लोड हुदैछ...

गोरखा,१३ असोज। सहिद लखन गाउँपालिका वडा नं ६, घैरुङ अधेरी निवासी रामकुमार श्रेष्ठकी ७० वर्षीया श्रीमती बालकुमारी श्रेष्ठको बुधबार (असोज १२ गते) सुकौरा खोलाले बगाएर निधन भएको छ।
बुंकोट स्वास्थ्य चौकीमा उपचार गराएर घर फर्कने क्रममा उहाँलाई खोलाले बगाएको स्थानीयले बताएका छन्। घटनाको खबर पाएलगत्तै घैरुङ र बुंकोट प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेका छन्।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्