Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

गोरखामा माओबादीको वडा तहमा चहलपहल

भिजिटर संख्या लोड हुदैछ...

गोरखा, १५ असोज। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, गण्डकी गाउँपालिका वडा नं. ८ ले भोलि असोज १६ गते बुधवार वडा कमिटी बैठक तथा बिजयादशमी र दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
खस्टार चौतारीमा दिउँसो १२ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा वडा कमिटीका पदाधिकारी, दिग्गज कमरेड, बुद्धिजीवी, शिक्षक, पार्टी शुभचिन्तक लगायत सबैलाई आमन्त्रण गरिएको छ।
कार्यक्रममा उपस्थित हुने सबै कमरेडहरूलाई लेबीसहित उपस्थित हुन अनुरोध गरिएको छ।
यो कार्यक्रममा पार्टीका पछिल्ला गतिविधि, आगामी रणनीति तथा चाडपर्वको शुभकामना आदानप्रदान गरिने आयोजकले जनाएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्