संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

माओवादी केन्द्र सिन्धुलीको जन सेवा फाउन्डेसनबाट बाढी पीडितलाई ५० हजारको राहत

सिन्धुली,१६ असोज। नेकपा माओवादी केन्द्र सिन्धुलीमा आबद्ध जन सेवा फाउन्डेसनले बर्खायाममा आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत प्रदान गरेको छ।
फाउन्डेसनका तर्फबाट प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल र फाउन्डेसनकी अध्यक्ष दीपा बोहोरा दाहालले प्रमुख प्रशासकीय अधिकृतलाई रु. ५०,००० को चेक हस्तान्तरण गरेका छन्। यो रकम एकद्वार प्रणाली विपद् व्यवस्थापन कोषमार्फत बाढी पीडितहरूलाई पुर्‍याइने बताइएको छ।
यस सहयोगप्रति पीडित परिवारहरू र स्थानीय समुदायले माओवादी केन्द्र सिन्धुली र जन सेवा फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन्।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´