संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

सुम्निमा तुलाधर डेनमार्कका लागि नेपालको राजदूत नियुक्त

काठमाडौँ,पुस ७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आइतबार उनलाई यो जिम्मेवारी दिएका हुन्। नेपालको संविधानको सम्बन्धित धाराअनुसार उनी राजदूतमा नियुक्त भएकी हुन्।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´