Skip to content
Janadisha Logo
२८ आश्विन २०८३, बुधबार

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

भिजिटर संख्या लोड हुदैछ...

चर्चित माेडल अनु खड्काकाे अभिनय रहेकाे झल्का तिलहरी बाेलकाे गितकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

चाैतारी युट्युब च्यानलबाट शनिबार म्युजिक भिडियोमा खड्कालाई जनक सर्जगले साथ दिएका छन् ।

हेमराज जाेशी र मनिषा सुनारकाे स्वरमा रहेकाे उक्त गितमा हेमराज जाेशीकाे लय र शब्दमा रहेकाे छ। रमेश बिजुली बिसीले गितकाे निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस :- 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्