Skip to content
Janadisha Logo
२८ आश्विन २०८३, बुधबार

विद्युत सेवा अवरुद्ध हुने: आँबुखैरेनी क्षेत्रका बासिन्दालाई सूचना

भिजिटर संख्या लोड हुदैछ...

तनहुँ, असोज १५ गते। आँबुखैरेनी सबस्टेशनमा हुने मर्मत कार्यका कारण भोलि बिहान विद्युत सेवा अवरुद्ध हुने भएको छ।
विद्युत प्राधिकरणले जनाएअनुसार १६ एमभीए पावर ट्रान्सफर्मरको ओभरअल इन्सपेक्सनका लागि ३३ केभी सप्लाई कट अफ गर्नुपर्ने भएकाले भोलि १६ असोज, बुधबार बिहान ८ बजेदेखि ८:३० बजेसम्म आँबुखैरेनी सबस्टेशनबाट विद्युत आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ।
उक्त अवधिमा स्थानीय बासिन्दाले विद्युत सेवाबाट वञ्चित हुनुपर्ने भएकाले प्राधिकरणले सतर्कता अपनाउन अनुरोध गरेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्